काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनीलाई लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ ।
राष्ट्र बैंकले फाइनान्सको लाभांश बिहीबार स्वीकृत गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS