फरवार्ड माईक्रोफाइनान्सको बुक क्लोज पुस १७ गते
कर्पोरट खबर
11:17 am, बिहीबार, पुस १४, २०७९
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।
कम्पनीले १० औं बार्षिक साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।
FACEBOOK COMMENTS