काठमाडौंँ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्पाका सभापति रवि लामिछानेलाई तत्काल मन्त्री नै बनाउन नसक्ने बताएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका रवि निराश भएर फर्केका हुन् । प्रधानमन्त्री प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएकाे स्रोतले जनाएको छ ।
FACEBOOK COMMENTS