काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछाने नेपालका ठूला मिडियाविरुद्ध खनिएका छन् ।
आज रास्वपाले आयोजना गरेको वृहत पत्रकार सम्मेलनमा बोल्दै आफूविरुद्ध नेपालका मिडियाहरु लागिपरेको आरोप लगाए । उनले भने, ‘मैले काम गर्दा केही पत्रकारहरु मविरुद्ध खनिनुभयो, हिम्मत छ भने आउनुस् सँगै बसेर प्रतिवाद गरौँ ।’ नेपाली मिडियाहरुले पक्षपातपूर्ण समाचार प्रकाशन गर्दै आएको समेत उनको आक्रोश छ ।
FACEBOOK COMMENTS