काठमाडौं । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ ‘राष्ट्र सेवा सम्मान २०७९’ बाट सम्मानित भएकी छिन् ।
उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालबाट सम्मानित भएकी हुन् ।
कलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार तथा गायक शम्भुजीत बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी तथा समाजसेवी डा. सुशीला मल्लले संयुक्तरुपमा राष्ट्र सेवा सम्मान २०७९ बाट भएका छन् ।
FACEBOOK COMMENTS