काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्ने निर्णय गरेको छ । यो सँगै जग्गाको कित्ताकाट खुला भएको हो ।
यसअघि भूमी व्यवस्था मन्त्रालयबाट भूमि सम्बन्धी भएका निर्णय, रोकिएका कित्ताकाट, अंशबन्दा, जग्गाको बिक्री वितरण सहजिकरण गर्ने गरी कित्ताकाट खोलेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
FACEBOOK COMMENTS