काठमाडौँ । नयाँ मन्त्री अनिता कुमारी साहको पद तथा गोपनीयताको शपथ सोमबार हुने भएको छ ।
जनमत पार्टीबाट मन्त्री बन्ने भएकी साहको सोमबार बिहान १० बजे शपथ हुन लागेको हो ।
मन्त्री साहलाई सोमबार बिहान १० बजे गराउन लागिएको हो । उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन ।
आज बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS