काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ६४ अंकले बढेको छ । यससँगै सूचक १९९४ दशमलव ०३ विन्दुमा आएको छ । ५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ ।
५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS