काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
दुवै फन्डले भोली बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् । दुवै फण्डले आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण गर्न लागेका हुन् ।
सिद्धार्थ इक्विटी फन्डले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
FACEBOOK COMMENTS