काठमाडौं । अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस प्रा. लि. सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा परेको छ ।
बालाजु अटो वर्कस प्रा. लि आय वर्ष २०७८/७९ का लागि करदाताहरुमध्ये व्यापार क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीमा परेको हो ।
यसको कदर स्वरुप राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालयले बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मालाई सम्मान–पत्र प्रदान गरेको छ ।
FACEBOOK COMMENTS