काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले आज वार्षिक साधारणसभा गर्न लागेको छ ।
सभा सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान १० बजे सुरु हुनेछ । सभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्ने छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गरेको छ । चैत २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS