काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ ।
सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर, मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।
यससँगै नेपालको तर्फबाट टी–ट्वान्टी विश्वकप खेल्न जाने लामिछानेको सम्भावना समेत सकिएको छ ।
FACEBOOK COMMENTS