काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) ल्याउने भएको छ ।
आगामी आवको बजेट अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो १ बजे पेश गर्नेछन् ।
संसदमा बजेट पेश गर्नुअघि राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने र मन्त्रिपरिषदको बैठकले पारित गरेपछि संसदमा पेश गरिन्छ ।
FACEBOOK COMMENTS