काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक २ दशमलव ६५ विन्दुले बढेको छ ।
यससँगै सूचक २२४३ दशमलव ०६ अंकमा आएको छ । यस सेसनमा ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ४६ कम्पनीको १२ हजार ८२८ कित्ता सेयर कारोबार भएको छ ।
कुल २२ कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ९० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS