काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ६१ दशमलव ६१ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार ४ सय ८५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज ३ सय १५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ३ सय ३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ५४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ३ दशमलव १० प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ९९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS