काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ५ दशमलव ६५ विन्दुले बढेको छ ।
यससँगै सूचक २८०२ दशमलव ०४ अंकमा आएको छ । यस सेसनमा १ करोड ४९ लाख भन्दा बढीको सेयर कारोबार हुँदा ७ कम्पनीको २९ हजार ९ सय ३१ कित्ता सेयर कारोबार भएको छ ।
कुल ५२ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ३ सय ११ वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS