काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।
पाँच दिनअघि विराटनगरमा एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएपछि मन्त्री अधिकारीलाई डेंगु सक्रमण भएको हो ।
संक्रमण भएपछि अहिले उनी आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर भैंसेपाटीस्थित मन्त्री क्वार्टरमै आराम गरिरहेका छन् ।
FACEBOOK COMMENTS