काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
उनलाई आज स्वास्थ्य परीक्षण पश्चात कास्की प्रहरीले रवि परिवारको जिम्मा लगाएको हो ।
उनलाई पोखरा स्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाएको बताइएको छ ।
FACEBOOK COMMENTS