काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ०८ विन्दुले बढेको छ । यससँगै सूचक २६७८ दशमलव १३ अंकमा आएको छ ।
यस अवधिमा ७९ लाख लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ५५ कम्पनीको ८ हजार ३ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा १९ कम्पनीको भाउ बढेको छ भने २८ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो ।
FACEBOOK COMMENTS