काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो ।
आयोग १५ सदस्यीय हुने एक मन्त्रीले बताए । आयोगमा अर्थमन्त्रीका साथै गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र योजना आयोगका सदस्य लगायत रहने छन् ।
FACEBOOK COMMENTS