काठमाडौं । असार १३ गते बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक भएको छ ।
सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले असोज १५ गतेको दिनलाई राष्ट्रिय चलचित्र दिवसको रूपमा मनाउने लगायतका १५ निर्णय गरेको छ ।
हेर्नुहोस् मन्त्रिपरिषद बैठकका निर्णयहरू–
FACEBOOK COMMENTS