काठमाडौं । नेपाल बैंकको सञ्चालक समिति सदस्यमा बद्री खनाल र ध्रुब भट्टराई नियुक्त भएका छन् ।
बैंकले सर्वसाधरण समूह तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट ध्रुब भट्टराई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको जनाएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS