सुर्खेत । कालीकोटस्थित जुम्ला-सुर्खेत सडकखण्ड अवरुद्ध भएको छ ।
शुक्रबार साँझ कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगने खोलामा माथिबाट पहिरो आई जुम्ला सुर्खेत सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ ।
प्रहरीले सडक खुलाउन पहल गरिरहेको जानकारी दिएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS