काठमाडौं । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् ।
प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका सदस्यलाई पदमुक्त गरेका छन् ।
पदमुक्त हुने सांसदहरुमा मनिष कुमार सुमन सप्तरी, उर्मिलादेवी सिंह सर्लाही, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार सर्लाही, सारदा शंकर कलबार बारा रहेका छन् ।
मधेस प्रदेश सभा सचिवालयले ५ जना सांसद पदमुक्त भएको जानकारी गराएको छ ।

FACEBOOK COMMENTS