काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य खुश्बु ओली फागुन १२ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट सिफारिस भएकी छिन् ।
फागुन २१ गते हुने भनिएको निर्वाचनका लागि उनलाई सिफारिस गरेको जनाइएको छ ।
प्रत्यक्षतर्फ यस क्षेत्रको लागि ओलीसँगै ५ जनाको नाम सिफारिस भएको छ। जसमा इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज राजभण्डारीको नाम सिफारिस भएको छ।
FACEBOOK COMMENTS