काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह सहमति नजिक पुगेका छन् ।
उनीहरू एकताका लागि सहमति नजिक पुगेका हुन् । स्रोतका अनुसार शनिबार औपचारिकता दिने तयारी गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरु एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारी छ ।
FACEBOOK COMMENTS