काठमाडौं । कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ रोशनी मेचे विजयी भएकी छन् । मेचे ७१७३ मतभारसहित विजयी भएकी हुन् ।
उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन् ।
FACEBOOK COMMENTS