पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकीबाट महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् ।
देवकोटा ५ हजार १४ मतभार प्राप्त गरेर विजयी भएकी हुन् । गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।
FACEBOOK COMMENTS