काठमाडौं । निर्वाचन बहिष्कारको गतिविधि गरेको अभियोगमा पक्राउ परेका नेकपा बहुमतका नेता धमेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश दिएको छ ।
न्यायाधीशहरू नित्यानन्द पाण्डेय र कुमार रेग्मीको इजलासले यस्तो आदेश जारी गरेको हो । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधि गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS