काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि नयाँ दरखास्त आह्वान गरिएको छ ।
सेबोनको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज मंगलबार सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो ।
जस अनुसार आवश्यक योग्यता र अनुभवप्राप्त व्यक्तिले सूचना प्रकाशित भएको सात दिनभित्र सिंहदरबारस्थित समितिको सचिवालयमा निवेदन पेश गर्नुपर्ने छ ।
हेर्नुहोस् आवश्यक योग्यतासहितको सूचना–
