काठमाडौं । उद्योग वाणिज्य महांघको जिल्ला नगरको मतगणना सम्पन्न भएको छ ।
निर्वाचनमा .१५ जना उम्मेदवार विजयी भएका छन् । २२ जनामध्ये १५ जना विजयी भएका हुन् ।
जसमा अर्जुन कुमार श्रेष्ठ, उज्ज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, तारा बहादुर कार्की, दिपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मण राज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुर्दशन कार्की, हरिप्रसाद अर्याल विजयी भएका छन् ।