सरकारको नीति तथा कार्यक्रममा के–के आयो नयाँ ? (पढ्नुहोस् पूर्णपाठ)
कर्पोरट खबर
5:34 pm, सोमबार, वैशाख २८, २०८३
96Shares
सरकारले आज आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।