भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने चार जना पक्राउ
कर्पोरट खबर
4:28 pm, मंगलबार, जेठ १९, २०८३
- भारतीय दूतावासअगाडि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता माग गर्दै प्रदर्शन गरेका राष्ट्रिय जेन-जी नागरिक अभियानका चार जना मंगलबार पक्राउ परेका छन्।
काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ता गर’ भन्दै भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने राष्ट्रिय जेन–जी नागरिक अभियानका चार जना पक्राउ परेका छन् ।
मंगलबार दूतावासअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्रेको हो ।