एमालेकी पूर्व सचेतक सुनिता बरालले काठमाडौंमा मनाइन् दसैँ
कर्पोरट खबर
11:23 am, बुधबार, कात्तिक ४, २०८३
30Shares
काठमाडौं । नेकपा एमालेकी पूर्व सचेतक सुनिता बरालले यस वर्षको विजया दशमी काठमाडौंमै मनाएकी छन्।
उनले बुधबार दसैँको शुभसाइतमा परिवारका सदस्यको हातबाट टीका र जमरा ग्रहण गरेकी हुन्। बरालको गृहजिल्ला झापा भए पनि उनले यस वर्षको दसैँ काठमाडौंमै मनाएकी छन्।