काठमाडौं, १८ मंसिर – साउथ सुपर स्टार रजनीकान्त (६९) ले राजनीतिमा इन्ट्री मारेका छन् । उनी आफ्नो नयाँ पार्टी बनाउँदै छन् । उनले नयाँ पार्टीको घोषणा ३१ डिसेम्बरमा गर्ने भएका छन् ।
उनले बिहीवार पार्टीको औपचारिक घोषणा ३१ डिसेम्बरमा गर्ने बताएका हुन् । उनी गत ६ महिना यता राजनीतिमा सक्रिय छन् ।
FACEBOOK COMMENTS