काठमाडौं, मंसिर १९ – एनआईसी एशिया बैंकको साधारण सभा आइतवार हुने भएको छ ।
कम्पनीले रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे हुने जानकारी गराएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
मंसिर ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १० गते देखि २१ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने बताएको छ ।
FACEBOOK COMMENTS