काठमाण्डौं— एन आई सी एशिया बैंकले झापा स्थित दमक फाल्गुनन्द चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको उद्घाटन बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले गरे ।
उनले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिती सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याई रहेको जानकारी दिए ।
FACEBOOK COMMENTS