काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट सेयरधनीहरुलाई १०.०५२ प्रतिशत लाभांश दिने भएको हो ।
असोज १५ गते शुक्रबार बसेको संचालक मितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गर्ने निर्णय गरेको हो । उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात मात्र वितरण हुनेछ ।
FACEBOOK COMMENTS