आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
कर्पोरट खबर
8:19 am, सोमबार, भदौ १५, २०८३
- राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ।
- बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ जगाउने विधेयकमाथि विज्ञहरूसँग छलफल हुनेछ।
काठमाडौं । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
आजको दिउसो १ बजेदेखि शुरु हुने बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि सम्बन्धित विज्ञहरूसँग छलफलको कार्यसूची रहेको छ ।