![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । चौधरी ग्रुपको अटो डिभिजन सीजी मोटर्सले जीएसी कम्पनीको आयन वाई गाडी नेपालमा सार्वजनिक गरेको छ ।
सोमबार निर्वाण चौधरीले ट्विटरमा फोटो पोष्ट गर्दै आयन वाई गाडी लन्च गरेको जानकारी दिएका हुन् ।
कम्पनीले रसुवागढी नाका हुँदै उक्त गाडी नेपाल ल्याएको हो ।
सीजी मोटर्सले जीएसी ब्रान्डको विद्युतीय गाडीको शोरुम थापाथलीमा राखेको छ ।
FACEBOOK COMMENTS