![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ-एभरेष्ट बैंकले बुढानिलकण्ठ मन्दिर सरसफाईको लागि डस्टबिन वितरण गरेको छ ।
उक्त कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक, श्री एल.वी. प्रभाकर ज्यूले मन्दिरको व्यवस्थापन समितीलाई डस्टबिन हस्तान्तरण गरका थिए ।
कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत श्री सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुका साथै मन्दिरको व्यवस्थापन समितीका सदस्यहरुको पनि उपस्थिति थियो ।
एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS