काठमाडौं । आफूमाथि लागेको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र बुझेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेका छन् ।
जबरा सर्वोच्च प्रवेश गर्ने तयारी गरेपछि यतिबेला अदालत परिसरमा तनाव सिर्जना भएको छ । नेपाल बार एसोसिएसनले जबराको प्रवेशलाई रोक्न धर्ना दिने भएको छ । बारले जबरलाई अवरोध गर्ने तयारी गरेपछि जबराका समर्थकहरु पनि अदालत पुगेका छन् ।
FACEBOOK COMMENTS