काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त भएका छन्।
बैंकले ९ महिनापछि सीईओ पाएको हो। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले खनाललाई सीईओमा नियुक्त गरेको हो।
तत्कालिन कामु सीईओ अनुजमणि तिमिल्सिना र डेपुटी सीईओ मनिष तिमिल्सिनाले स्वेच्छिक अवकाश लिएपछि कुमारी बैंकमा सीईओ पद खाली थियो। खनालले कामु सीईओको जिम्मेवारी सम्हालेका थिए।
FACEBOOK COMMENTS