काठमाडाैं । बुधबार बार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३औँ वार्षिक साधारण सभामा अधिकारीले तरलता केही सहज बन्दै गएको उल्लेख गर्दै पुसमा केही असहज हुने बताए।
निजी क्षेत्र प्रताडित भएको बताउँदै सबैले समस्या भोग्नुपरेको बताए। केही विकृति सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन्। निजी क्षेत्रले राष्ट्र बैंकका नीतिमा हस्तक्षेप गर्न माग गरेकोमा भने असन्तुष्टि जनाएका छन्।