पोखरा । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा असर परेको छ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
FACEBOOK COMMENTS