काठमाडौं । प्रि- ओपन सेसनमा नेप्से परिसूचक घटेको छ ।
नेप्से परिसूचक २ दशमलव ५५ विन्दुले घटेको हो ।
यससँगै सूचक २५८० दशमलव १८ अंकमा आएको छ । प्रि-ओपन सेसनमा ९ लाख ३५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३४ कम्पनीको १८ सय १८ कित्ता सेयर कारोबार भएको छ ।