प्रि-ओपन सेसनमा नेप्से सूचक ३४ दशमलव ७९ विन्दुले बढेको छ ।
यससँगै सूचक २७१२ दशमलव २५ अंकमा आएको छ ।
याे सेसनमा ४ करोड ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१ सय ५८ कम्पनीको १ लाख १८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।