काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलको मूल्य प्रति लिटर ५ रुपैयाँका दरले बढेको छ ।
बढेको नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ ।