काठमाडौं । पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृत सीईओमा प्रकाश गुरुङ नियुक्त भएका छन् ।
फागुन २६ गते बसेको सञ्चालक समिति बैठकले गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हाल ग्रिन डेभलपमेन्ट बैंकका डिपुटी सीईओ रहेका उनले चैते १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
FACEBOOK COMMENTS