काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
वर्तमान सरकार ढाल्ने खेलमा सक्रियता बढाउँदै आएका उनले आज शुक्रबार दिउँसो शितल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा समसामयिक परिस्थितिबारे छलफल भएको अध्यक्ष दाहालको सचिवालयलेजनाएको छ ।
FACEBOOK COMMENTS